सरकारले नोटिसमा राखेपछि राजेन्द्र लिङ्देनले दिए पक्राउ गर्न चुनौती
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्। पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रममा बोल्दै आफू यो संविधान भएको व्यवस्थाको विरोधी भएको...