स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि ७५३ पालिकामा पुग्ने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभर अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू २० असोजदेखि ७५३ वटै पालिकामा पुग्ने...