बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । आज (सोमबार) दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् । सरकारमा सहभागी...