लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका नागरिकका लागि गौरव हो : प्रधानमन्त्री ‘प्रचण्ड’
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट परिचित भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । बिहीबार परेको...