संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन्। इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...