२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुर्मी आइपुग्यो एमालेको मध्यपहाडी यात्रा

अ+ अ-

काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोली उदयपुरको घुर्मी पुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन् ।

अध्यक्ष ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता पुगेका थिए । घुर्मीबाट ओली ओखलढुङ्गाको हर्कपुरमा मङ्गलवार हुने सभामा सहभागी भएर खोटाङको हलेसी जाने कार्यक्रम छ ।

नेकपा एमालेको सङ्कल्प यात्रालाई बिथोल्न कोशी नामकरणको विपक्षमा रहेका समूहले बन्दको आह्वान गरेको छ । एमालेको यात्रालाई रोक्न भन्दै निस्किएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व मन्त्री गोपाल किराती पनि छन् ।