नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व कायम राख्दै अघि बढ्नु आजको आवश्यकता : खिलराज रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । बडादसैँका अवसरमा शुभकामना दिँदै उनले दुःखमा...