तीन महिनामा तीन सय नेपालीको विदेशै मृत्यु, डेढ दशकमा ज्यान गुमाउनेको सङ्ख्या १२ हजार नाघ्यो
काठमाडौँ । यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ । रोजगारीका लागि विदेश गएका तीन सय तीन नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको...