विपिनसहित कब्जामा रहेका नागरिकलाई छाडिदेऊ : इजरायली राजदूत
काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अबोध नागरिकहरूलाई हमासले नियन्त्रणमा...