मेडिकल काउन्सिलद्वारा बिनाअनुमति चलाइएको स्वास्थ्य शिविर बन्द
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले निःशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । काठमाडौँको एक चर्चमा सञ्चालन गरिएको उक्त शिविर बन्द गरिएको हो । वसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु...