संघीय मामिला मन्त्री बन्दै अनितादेवी साह, शपथ भोली हुने
काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहको भोलि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिने भएकी छन् । आजै शपथ गराउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किन...