२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलको बैठकमा उठ्यो सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग 

अ+ अ-

काठमाडौँ । आइतबार बसेको काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सम्मका आवाज उठेका छन्।

युवा सांसदले सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्नेगरी उच्च स्तरीय आयोग बनाउने अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सम्मका माग पार्टी नेतृत्वसँग गरेका हुन्।

सांसद प्रदिप पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका हुन्।

सुन तस्करी प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानबिन हुने गरी शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलले जोड दिए।

काँग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनको भनाई छ। उनले सरकार र दल फरक भएको र सरकारले गलत काम गर्दा काँग्रेस सांसदले पनि औँला उठाउन सक्नुपर्ने पौडेलको तर्क छ।