सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ताहरूको खोजीका लागी गोताखोरको टोली घटनास्थल तर्फ गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं...