२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको सञ्चालक समितिमा टोकराज पाण्डे 

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डेलाई टेलिकमको सञ्चालक नियुक्त गरिएको हो । साउन १० गते नियुक्त उनले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुसार पाण्डे चयन भएका हुन् । 

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख रहेका पाण्डे एयरपोर्ट भन्सारबाट एक क्विन्टल सुन बाहिरिएपछि तत्कालीन एयरपोर्ट भन्सार कार्यालय प्रमुखलाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अध्यक्ष रहने समितिमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवहरू सदस्य रहन्छन् भने साधारण शेयर धनी प्रतिनिधि, कर्मचारी प्रतिनिधि र टेलिकमकै प्रबन्ध निर्देशक सदस्य रहन्छन् । 

कम्पनी सचिवमा टेलिकमकै पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अहिले अध्यक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, सदस्यमा क्रमशः नेपाल टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव सुशील कोइराला, अर्थ मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, साधारण शेयर धनी प्रतिनिधि अम्बिका प्रसाद पौडेल, कर्मचारी प्रतिनिधि शङ्कर लामिछाने र कम्पनी सचिवमा नेपाल टेलिकमकै राजेन्द्र अर्याल रहेका छन् ।