एआईजी ज्ञवालीको जन्म मिति छानबिन गर्न गृहलाई अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीको नागरिकताको जन्म मिति छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै प्रमाणसहित...