काँग्रेस सभापति देउवा पुगे बालुवाटार
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरूसँग अनौपचारिक छलफल...