रवि लामिछानेले छाडे सरकारी निवास
काठमाडौँ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसमक्ष राजीनामा बुझाए लगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका...