ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो, सिद्धान्त असफल भइसके : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजनीतिमा रहन्न भन्ने अवस्था आइसकेको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ मा...