चुनाव त जितिसकेको छु, घोषणा हुन मात्र बाँकी छ : किसान श्रेष्ठ
काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर-४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् । उनले जनताको...