दुई दर्जन बढी प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची गुपचुप
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको फाइल खोल्न सुरु गरेको छ । नयाँ सरकार गठनसँग नवनियुक्त मन्त्रीले विभिन्न तहका कर्मचारीको सरुवा गर्न सुरु गरेका छन् । प्रशासन...