घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई...