आगामी बजेटबारे रास्वपा सांसद र दुई मन्त्रीबीच छलफल जारी
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माणसँग सम्बन्धित पूर्वतयारी तथा प्राथमिकताबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका मन्त्रीहरूसँग छलफललाई निरन्तरता दिएका छन् । यसअघि बुधबार अर्थमन्त्री र भौतिक पूर्वाधार...