आफूविरुद्ध नियोजित प्रचार भएको भन्दै सांसद जगदीश खरेलको असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका खरेलले आफूले...