झ्यालबाट नहेर, राजीनामा देऊ भन्दै जबराविरुद्ध लगाए वकिलहरूले नारा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् । उनीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । उनीहरूले...