सर्वोच्चको फुलकोर्ट सकियो, गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास
काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास गरेको छ। आज (बिहीबार) बसेको फुलकोर्टको बैठकले फुलकोर्टको बैठक नियमावली र त्यस सँगसम्बन्धी निर्देशिका पास गरेको हो । सर्वोच्च स्रोतका...