आज पनि प्रधानन्यायाधीश एक नम्बर गेटबाटै सर्वोच्च छिरे
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी आज पनि एक नम्बर गेट प्रयोग गरेर सर्वोच्चभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानुन व्यवसायीहरूलाई...