२६ कार्तिक २०७८, शुक्रबार
बिचौलियाको बलमा प्रधानन्यायाधीशले आन्दोलनमा हस्तक्षेप गरे : बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाको बलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनमा हस्तक्षेप गरेको बताएका छन् । आज (शुक्रबार)को धर्नापछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च...