ढाँट्ने कामको जिम्मा ओलीलाई दिऊँ, काँग्रेसलाई सुहाउँदैन : नेता थापा
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् । उनले गल्ती गर्ने छुट काँग्रेसलाई नभएको बताएका छन् । ‘गजेन्द्र हमालले राजीनामा...