२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको कार्य बोझ घटाउने गरी न्याय प्रणालीलाई छिटो, छरितो, मितव्ययी र सर्वसुलभ बनाउन कानुन संशोधनको प्रस्ताव

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गठित अध्ययन समितिले नेपालको न्याय प्रणालीलाई छिटो छरितो, मितव्ययी र सर्वसुलभ बनाउन अदालतको कार्य बोझ घटाउने गरी कानुनमा संशोधन गर्ने प्रस्ताव अघि सारेको छ ।

कार्य बोझ घटाउने नाममा केही मुद्दाहरूमा पुनरावेदन नै गर्न अङ्कुश लगाउने खालका सुझाव पनि अध्ययन समितिले दिएको छ ।

अदालतमा मुद्दाको चाप बढी हुँदा न्यायालयबाट समयमा न्याय पाउने अवस्था नरहेको मन्त्रालयको निष्कर्ष छ ।

हाल वार्षिकरुपमा सर्वोच्च अदालतमा प्रति इजलास ३३४७, उच्च अदालतमा प्रति इजलास ७०६ र जिल्ला अदालतमा प्रति इजलास ७४३ वटा मुद्दाको कार्य बोझ छ ।

मन्त्रालयले सर्वोच्च अदालतमा सबैभन्दा धेरै मुद्दा रहेको भन्दै त्यस्तो मुद्दाको सङ्ख्या घटाउन मुद्दा दर्तामै रोक लगाउने गरी कानुन संशोधनको प्रस्ताव अघि सारेको हो ।