खुराफात शिरोमणिले जालझेल गरे प्रतिवाद गर्नुपर्छ –बाबुराम
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जालझेल गर्ने दुष्प्रयास भए खबरदारी र प्रतिवाद गर्नुपर्ने बताएका छन्। विपक्षी गठबन्धनको तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न शीतल निवास पुगेका...