नयाँ सरकार गठन गरेर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं – गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन् । राष्ट्रपति भण्डारीले...