सबै प्रदेशमा प्रदेश प्रहरीको तत्काल व्यवस्था होस् : काँग्रेस नेता निधि
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले हिजो (आइतबार) आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास...