ओलीले गरे सूचना प्रविधि भवनको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सूचना प्रविधि भवनको उद्घाटन गरेका छन्। कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका...