ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि, सैनिक अस्पताल छाउनीमा भर्ना
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको...