२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा (एकीकृत समाजवादी) ले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने

अ+ अ-

काठमाडौँ । प्रस्तावित माधव नेपालको नेकपा (एकीकृत समाजवादी) ले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने भएको छ।

उक्त पार्टीको विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था उल्लेख छ, जहाँ भनिएको छ ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्रै साधारण सदस्य बन्न सक्ने व्यवस्था छ।’

यसै गरी १८ वर्ष पूरा भएको नेपाली नागरिकले भने साधारण सदस्यता लिन सक्नेछन् । तर भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध विक्री तथा वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति हुनु पर्नेछ।

साधारण सदस्यता लिन वडा पार्टी कमिटीमा आवेदन दिनुपर्ने व्यवस्था विधानले गरेको छ ।

उक्त पार्टीले साधारण र सङ्गठित गरी दुई सदस्यता प्रणाली राखेको छ। साधारण सदस्यता प्राप्त गरी कुनै जनसङ्गठन वा संयन्त्र वा सम्पर्क मञ्चमा सङ्गठित भई कम्तीमा १ वर्ष काम गरेपछि मात्रै सङ्गठित सदस्यता दिन सकिने विधानमा उल्लेख छ।