१४ कार्तिक २०७७, शुक्रबार
चितवन मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवन र रुपन्देहीका एक-एक जना पुरुष रहेका छन् । चितवनको रत्ननगरपालिका-९ का...