लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५...