गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा औपचारिक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस तथा विधान सभा उद्घाटन समारोहलाई...