बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, गृह सचिवको टुङ्गो आजै
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ । बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा...