सिराहाका निमित्त डिभिजन प्रमुख तीन लाख घुससहित पक्राउ
काठमाडौँ । सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी...