रेलमार्ग निर्माणको ठेक्का स्थगित
काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग निर्माण अन्तर्गत काक्कडभिट्टा–इनरुवा खण्डको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको...