अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ३१ घाइते
डडेल्धुरा । अछाम जाँदै गरेको बस डडेल्धुरामादुर्घटना हुँदा ३१ जना घाइतेभएका छन् । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका...