सर्लाहीमा बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु, ३१ घाइते
सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने३१ जना घाइते भएका छन्। काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८...