चिकित्सकका माग उपयुक्त छैनन् : मन्त्री पण्डित
धनगढी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताएका छन् । प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘चिकित्सकका...