विद्यालय व्यवस्थापन समितिका सदस्य एकलाख घुससहित पक्राउ
तौलिहवा । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर...