राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो : डा. सङ्ग्रौला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज...