कर्मचारी समायोजनबारे सर्वोच्चले सरकारलाई बोलायो
काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजनका विषयमा सरकारलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आइतवार ६ गतेका लागि छलफलमा बोलाएको हो । एउटै बाटोबाट प्रवेश गरेका कर्मचारीलाई...