अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैन : न्यायाधीश मल्ल
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छिन् । महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको...