आज डिसेम्बर २५ क्रिसमसडे मनाइँदै
काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव क्रिसमसडे मनाइँदैछ । नेपालमा ०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र मनाइने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम...