बैंकबाट करिब २० लाख चोरी गर्ने ६ विद्यार्थी पक्राउ, कर्मचारीको संलग्नता
काठमाडौं । विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो...